Nepalनेपाल सरकार / सामुदायिक विद्यालय

नेपाल सरकार / त्रिवेणी नगरपालिका, वडा नं. ४

श्री टोलीदेवाल डाँडा माध्यमिक विद्यालय

टोलीचौर, त्रिवेणी नगरपालिका–४, बाजुरा, सुदूरपश्चिम प्रदेश, नेपाल

विद्यालयको लोगो
मेरो गाउँ
कविता

मेरो गाउँ

विद्यार्थी
सुजन क.
कक्षा
कक्षा 8
प्रकाशित मिति

हिमालको काखमा बसेको, मेरो प्यारो गाउँ…
हरिया डाँडा, सफा पानी, सबैको माया…

विद्यार्थी रचना — सहमतिसहित प्रकाशित।